राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक माघ ०३ गते बस्ने

|

माघ ०१,डेस्क। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक माघ ०३ गते बोलाएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागहरूको कार्यप्रगति विविरण लगायतका विषयहरुमा छलफल गर्नको लागि बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले बताएको छ ।

उनका अनुसार बैठक यहि माघ ३ गते केन्द्रीय कार्यालयमा बस्नेछ ।

चर्चित समाचार


भर्खरै प्रकाशित