आज कति पुग्याे डलरकाे भाउ जानुहोस्

|

माघ ०१,डेस्क। आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेका छन ।

आज (सोमबार) को लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर १ को नेपाली खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ र ९८ पैसा रहेका छन् ।

त्येस्तै युरो १ को नेपाली खरिद दर १४४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६३ पैसा, र पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ र ८३ पैसा बिक्रीदर १६९ रुपैयाँ ६० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्री दर ८८ रुपैयाँ ९१ पैसा कायम भइ कारोबार भइरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित