नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन टीकापुरमा सुरू हुदै

|

पुस २६, डेस्क। नागरिक उन्मुक्ति पार्टी(नाउपा)को प्रथम महाधिवेशन टीकापुरमा सुरू भएको छ । नाउपाका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा कैलालीको टीकापुरमा महाधिवेशन सुरू भएको हो ।

२८ गतेसम्म चल्ने महाधिवेशनले ५०१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।

संघीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रमुख अतिथि रहेकी छन् ।

उद्घाटन सत्रमा नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई विशिष्ट अतिथि बनाइएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित