पुस २०,डेस्क। नेकपा एमालेको ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
शुक्रबार (आज) बसेको केन्द्रीय सचिवालयको बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेसको रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएको छ ।





