विद्यालयको कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल आज तनहुँमा उपस्तिथ

|

पुस २०,डेस्क। विद्यालयको कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँमा आएका छन् ।

भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पौडेल यहाँ आएका हुन् ।

राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतको समुहहरुले स्वागत गरेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित