बालकुमारी घटना : प्रचण्डले बोलाए आज आकस्मिक मन्त्रिपरिषद्को बैठक

|

पुस १४,डेस्क। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे छलफल गर्नको लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

शुक्रबार (हिजो) ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै युवाले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवकको मृत्यु भएको थियो।

बैठक आज दिउँसो करिब साढे २ बजे बस्नेछ।

चर्चित समाचार


भर्खरै प्रकाशित