भौतिक मन्त्रि ज्वाला सवार गाडी ग्वार्कोमा ईपीएस पीडितहरूले जलाए

|

पुस १३, डेस्क। रोजगार अनुमति प्रणाली (ईपीएस) पीडितहरूको नाममा आन्दोलित युवाहरूको समूहले ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रस्थित सडकखण्डमा उनीहरू आन्दोलित भएका उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका हुन्।

ग्वार्को चोक र आकाशे पुल क्षेत्रमा आन्दोलित युवाहरूले पार्टी बैठकमा सहभागी हुन ज्वाला सवार बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन्।

अहिले ग्वार्को क्षेत्र तनावग्रस्त बनेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित