आज CTEVT को सदस्य सचिवमा महेश भट्टराई नियुक्त

|

पुस १२, डेस्क। आज सीटीईभीटीको सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

नेपाल सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

बिहीबार (आज ) बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित