पुस ११, डेस्क। चितवनका दुई नेपालीको अपहरणको आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् ।
चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्रको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।





