इन्टरपोलले रेड कर्नर नोटिस जारी भएका व्यक्ति एनसिबी दोहा कतारबाट पक्राउ

|

पुस ०९, डेस्क। ठगी तथा संगठित अपराध मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेका फरार प्रतिवादी पक्राउ परेका छन्। उनी एनसिबी दोहा कतारको समन्वयमा पक्राउ गरी नेपाल फिर्ता ल्याइएको हो।

धनुषाको औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई पक्राउ गरेको हो।

यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित