काठमाडौँ : करेन्ट लागेर एकजनाको मृत्यु

|

पुस ०८, डेस्क। हिजो काठमाडौँमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगपालिका–३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर मृत्यु भएको छ ।

गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित