नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म बन्द

|

पुस ०७,डेस्क। नारायणगढ–मुग्लिन सडक आज देखि दैनिक ४ घण्टा बन्द हुने भएको छ।

सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।

भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित