काठमाडौँ महानगरपालिका भित्रमा एक जना मृत फेला

|

मंसिर २८, डेस्क । काठमाडौँ महानगरपालिका भित्रमा एक जना मृत फेला परेका छन् ।

काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोका डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० घर भएका ४२ वर्षीय मनिष समाल मगर आफ्नै कोठा नजिकै रहेको भर्‍याङमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित