सभापति लामिछाने र राजदूत ज्ञानचन्द्र आचार्य बिच नेपाली राजदूतावासमा भेटवार्ता

|

मंसिर २७,डेस्क। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यबिच भेटवार्ता भएको छ।

उनी दुवै बिच बेलायतस्थित नेपाली राजदूतावासमा भेटवार्ता भएको हो ।

ब्रिटिस गोर्खा सैनिकका मुद्दा र कूटनीतिक पहल, नेपाल र बेलायतबिचको व्यापार तथा पर्यटन प्रवर्द्धन र त्यहाँ रहेका नेपाली विद्यार्थीका समस्याबारे
छलफल भएको सभापति लामिछानेले जानकारी गराएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित