मंसिर २६ ,डेस्क। कृषि विभागले ६ लाख भन्दा बढीको जिन्सी मालसामानको लिलाम गर्ने भएको छ ।
विभागले एक सूचना जारी गर्दै ६ लाख ६० हजार ८ सय ८९ रुपैयाँको मालसामानको लिलामका बोलपत्र आह्वान गरेको हो ।
पुस १ गतेसम्म बोलपत्र खरिद गरी पुस २ गते भित्र दर्ता गराउन भनिएको छ ।





