मंसिर २४,डेस्क। कायरो- इजिप्टमा राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।
मतदान केन्द्रहरूमा बिहानै देखि चहलपहल छ।
करिब १० करोड ६० लाख जनसङ्ख्या भएको इजिप्टमा मङ्गलबारसम्म मतदान चल्नेछ ।
मतदानको नतिजा डिसेम्बर १८ मा घोषणा हुने अपेक्षा गरिएको छ।

© 2023 All Rights Reserved || Designed by: PROTECH