मंसिर २२, डेस्क । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो राति बरामद भएको १४ किलो सुन ‘विशुद्ध’ भएको पाइएको छ।
भन्सार विभागका अनुसार बरामद सुरुनलाई ईडीएक्स उपकरण (एक्सरे) मा परीक्षण गरिएको थियो।
परीक्षणपश्चात उक्त सुन सबै विशुद्ध भएको भन्सार विभागले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ।





