गोरखा: एक जना महिलाको शव फेला

|

मंसिर २१,डेस्क। गोरखामा एक जना महिलाको शव फेला परेको छ।

पालुङटार नगरपालिका वडा नम्बर ६ कुमालटारी स्थित गोरेटो बाटोमा बिहीबार एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।

गोरेटोको छेउमा करिब २५ वर्षीया महिलाको शव फेला परेको हो।

शवको सनाखत नभएकोले गोरखा प्रहरी जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित