आरती साह मृत्यु प्रकरण : आदेश बदलियाे, पतिलाई थुनामा पठाउन र ससुरालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

|

मंसिर २०,डेस्क। सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको आज बसेको इजलासले आरतीका श्रीमानलाई थुनामा पठाउन आदेश दिएको हो।

अर्का प्रतिवादी आरतीका ससुरा मदनमोहन साहलाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश भएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित