अब नेपालमै रेडबुल उत्पादन सुरु

|

मंसिर २०, डेस्क । अब नेपालमै रेडबुल उत्पदन सुरु गरिनेछ ।

बन्द गरिएको साढे ४ वर्षपछि नेपालमै रेडबुल उत्पादन सुरु भएको छ।

२ अर्ब रुपैयाँ लगानीमा नवलपरासीको गैडाकोट १७ स्थित अमरापुरीमा उद्योग स्थापना गरिएको हो।

उद्योगमा आजदेखि नै उत्पादन सुरु भएको छ।अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योगको उद्घाटन गरे ।

व्यापारिक घराना खेतान समूहले नेपालमै रेडबुल उत्पादन सुरु गरेको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित