नवनियुक्त अध्यक्ष र सदस्यले लिए शपथ

|

मंसिर १८,डेस्क। विशेष अदालतबाट नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँचै जनालाई सपथ गराएका हुन्।

मंसिर ५ गते न्यायपरिषद बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर तथा सदस्यहरूमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापालाई तोक्न मन्त्रिपरिषद्लाई परामर्श दिएको थियो।

उनीहरु सबै उच्च अदालतका न्यायाधीश हुन्।

चर्चित समाचार


भर्खरै प्रकाशित