दैलेख : केपी शर्मा ओलीले गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको निरीक्षण

|

मंसिर १८,डेस्क। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेख स्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको निरीक्षण गरेका छन् ।

आइतबार दैलेख पुगेका ओली सोमबार बिहान दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको निरीक्षण गरेका हुन् ।

त्यसक्रममा अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ उत्खननका बारेमा स्थानीय सँग जानकारी लिनुका साथै श्रीस्थान मन्दिरको दर्शन समेत गरेको सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित