बाँके : गएराति एउटा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

|

मंसिर १५,डेस्क। बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति एउटा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

बस चालक धर्मराज तिमिल्सिनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित