पोखरीमा डुबेर खोटाङको अढाई वर्षीय बालिकाको मृत्यु

|

मंसिर ११, डेस्क। पोखरीमा डुबेर खोटाङको अढाई वर्षीय बालिकाको मृत्यु भएको हो।

साकेला गाउँपालिका-२ का वीरधन राईकी अढाई वर्षकी छोरी आरिमाको मृत्यु भएको छ।

घर नजिकै रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित