जनकपुर न्यूरो हस्पिटलमा बालक मृत्यु घटना प्रकरणमा, हिजै राती प्रहरीकै रोहबरमा १० लाख रुपैयामा मिलापत्र

|

मंसिर ८, डेस्क। जनकपुर न्यूरो हस्पिटलमा हिजो भएको बालकको मृत्यु प्रकरण घटनामा प्रहरीकै रोहवरमा १० लाख रुपैयाँमा मिलापत्र गरिएको खुलासा भएको छ। बिहीबार मध्यराति प्रहरीकै रोहबरमा मृतक परिवार र हस्पिटल पक्ष बीच क्रियाखर्च बापत १० लाख रुपैयाँ दिने सर्तमा सहमति भएको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित