आज टोखामा नगरपालिका वडा नं.६ मा गर्‍यो एभरेष्ट बैंकले १२८ औं शाखा उद्घाटन

|

मंसिर ८,डेस्क। एभरेष्ट बैंक लिमिटेडले शुक्रबार/आज टोखा नगरपालिका वडा नं. ६ मा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको छ ।

बैंकले विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यले नयाँ शाखा विस्तार गरेको हो ।

यस शाखा संगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ, भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।

यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु जुडेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित