मंसिर ८, डेस्क। प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरी बीच आज शिष्टाचार भेट भएको छ ।
नेपालको दुई दिने भ्रमणको क्रममा बिहीवार काठमाडौं आएका अल-मुखैरीले आज प्रधानमन्त्री प्रचण्ड सँग सिंहदरवारमा भेट गरका हुन् ।
भेटघटमा दुई देशबीचको सम्बन्ध/अवस्था बिस्तारबारे छलफल भएको छ ।
त्यस्तै भेटघटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकासका विषयमा छलफल भएको थियो ।






