मंसिर ७, डेस्क। दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले भोलि (शुक्रबार) बाट तीनकुनेमा प्रदर्शन गर्ने भएको छ।
अभियानको पहिलो दिन आज (बिहीबार) बल्खुमा प्रदर्शन गरेको सो समूहले भोलिबाट तीनकुनेमा प्रदर्शन गर्ने बताएको हो।
प्रसाईंले भने भोलि ११ बजेबाट तीनकुनेमा प्रदर्शन गर्ने जानकारी दिए।






