कतारका विदेश राज्यमन्त्री आज नेपाल भ्रमणमा आउँदै छन्।

|

मंसिर ७,डेस्क। कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीस नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै छन्।

भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउद सँग बेग्ला बेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ।

विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव भरतराज पौड्याल सँग द्विपक्षीय भेटवार्ता गर्नेछ।

चर्चित समाचार


भर्खरै प्रकाशित