मंसिर ७,डेस्क। सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि आज १० बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

© 2023 All Rights Reserved || Designed by: PROTECH