मकवानपुर केन्द्रबिन्दु भएर राति भूकम्प आयो, काठमाडौंमा पनि महशुस भयो

|

मंसिर ७,डेस्क। मकवानपुर केन्द्रबिन्दु भएर आज/बिहिबार राति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर १ बजेर १९ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको छ ।

यो भूकम्प काठमाडौंमा समेत महशुस गराएको हो । सुतिरहेका मानिसहरु भूकम्प आएपछि घर बाहिर निस्किएका थिए।

चर्चित समाचार


भर्खरै प्रकाशित