न्याय परिषद्को बैठकले उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जना सिफारिस

|

मंसिर ५,डेस्क। उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जना नियुक्तिका लागि सिफारिस गरिएको छ।

आज बसेको न्याय परिषद्को बैठकले ६ जनालाई मुख्य न्यायाधीशमा नियुक्त गरेको हो।

लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशराज भण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापा न्यायाधीशमा नियुक्त भएका हुन्।

न्याय परिषद्बाट सिफारिस भएका उनीहरूलाई प्रधान्यायाधीशले नियुक्त गर्नेछन्।

चर्चित समाचार


भर्खरै प्रकाशित