कुमारी बैंकको सीईओमा रामचन्द्र खनाललाई नियुक्त

|

मंसिर १, डेस्क। कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाललाई नियुक्त गरेका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एनसीसी र कुमारी बैंक मर्ज हुनुअघि खनाल कुमारी बैंककै सीईओ थिए । मर्जपछि बनेको कुमारी बैंकको सीईओ भने रमेशराज अर्याल बनेका थिए । अर्यालले पदबाट राजीनामा दिएपछि कुमारी बैंकले खनाललाई सीईओमा नियुक्त गरेको हो ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित