कात्तिक २९ , डेस्क। विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले न्यूजिल्याण्ड विरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
मुम्बईको वानखेड़े स्टेडियममा भारतको कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
सेमिफाइनल खेलका लागि भारत र न्यूजिल्याण्ड दुवैले आ -आफ्नो टिमका केही परिवर्तन गरेका छैनन् ।






