नेपालमा टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय

|

कार्तिक २७,डेस्क। नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो।

नेपाल सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सदभाव बिग्रिन थालेकाले तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन्।

यो निर्णय आज भइसकेको छ। यसलाई बन्द गर्न केके गर्नुपर्ने हो मन्त्रालयले प्रक्रियामा लैजानेछ’, उनले भनिन्।

चर्चित समाचार


भर्खरै प्रकाशित