जाजरकोटमा आज फेरी ५.८ रेक्टरको शक्तिशाली भुकम्प गएको

|

कार्तिक २०, डेस्क। आज फेरी जाजरकोटमा भुकम्पको ठूलो धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भुकम्प गएको हो।

केन्द्रका अनुसार सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा ५.८ र ४ बजेर ४० मिनेटमा ४.५ रेक्टर स्केलको गरि दुई पटक भुकम्प गएको छ।

भुकम्पको शक्तिशाली धक्काले स्थानीय नागरिक फेरि त्रसित भएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित