कार्तिक १९, डेस्क। भारतका चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसिय क्रिकेटमा सर्वाधिक शतकको रेकर्ड बनाएका छन् । उनले आज दक्षिण अफ्रिका विरुद्धको खेलमा ४९ औं शतक प्रहार गरेका हुन् । यो रेकर्ड सचिन तेन्दुरलकरको नाममा छ । जून रेकर्ड उनले बराबरी गरेका हुन् ।
२ सय ८९ एकदिवसिय खेल खेलका उनले १३ हजार ६ सय २६ रन बनाएका छन् ।
विराट कोहलीको ३५ औं जन्मदिन हो ।
एकदिवसिय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीहरू







